मारवाड़ी युवा मन्च इनरुवा द्वारा रक्तदान कार्यक्रम आयोजना

मारवाड़ी युवा मन्च इनरुवा द्वारा रक्तदान कार्यक्रम आयोजना

'मारवाड़ी युवा दिवस' को अवसरमा मारवाड़ी युवा मन्च इनरुवाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । IMG-20150103-WA0025 कार्यक्रममा सबै समुदाय, वर्गका मानिसले आफ्नो सहभागिता जनाएको थिए । । रक्तदान कार्यक्रममा जम्मा  पिन्ट  रगत  संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि इनरुवा न.पा. का कार्यकारी अधिकृत राम चरण मेहता रहनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्