इटहरीको रोहन बडी ग्यारेजमा आगलागी

<span class='c1'>इटहरीको रोहन बडी</span> <span class='c2'>ग्यारेजमा आगलागी</span>

 

ईटहरीस्थित एक ग्यारेजमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ ।

सुकराम शर्माको इटहरी–१७ स्थित रोहन बडी ग्यारेजमा राति १२ बजेतिर आगलागी भएको हो । आगलागीबाट काठको भुईतल्ले घर र सवारी साधनका पार्टपुर्जा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्