मोरङको उर्लाबारीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते

<span class='c1'>मोरङको उर्लाबारीमा  मोटरसाईकल दुर्घटना</span> <span class='c2'>हुँदा ३ जना घाईते</span>

मोरङको उर्लाबारी ४ स्थित गोदावारी हस्पिटल अगाडी गएराति मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते भएको खबर प्राप्त भएको छ । राति पौने ११ बजे बा ३८ प ८८५२ नम्बरको मोटरसाईकल सडकमा रहेको खच्चडसँग ठोक्एिर दुर्घटना भएको थियो । दुर्घटनामा परि चालक उर्लावारी ३ का ३० वर्षिय प्रविण राई , पछाडी सवार सोही ठाउँका सुधिर लिम्बु र २५ वर्षिय निशा राई घाईते भएका हुन् । घाईते तिनै जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्