होटलमा महिला मृत फेला

होटलमा महिला मृत फेला

उर्लाबारी । मोरङ्गको उर्लाबारी नगरपालिका ६ स्थित सफल लजमा आइतबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
ईलाम मोहमाई ४ घर भएकी २८ बर्षिया मन्जु दर्जी सफल लजमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन्। उनी बिगत १ बर्ष देखी सोही लजमा श्रीमान बुद्धिमान मगर सगै काम गर्दै आएकी थिईन्। घटनास्थलमा प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरा गरी अनुसन्धानको क्रममा फरार रहेका श्रीमानको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

 

Source: Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्