आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दै

<span class='c1'>आज झापा ११ र जगदम्बा</span> <span class='c2'>लुम्बिनी फुटबल क्लब भिड्दै</span>

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सुदूरपश्चिम क्वाटरफाइनल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्