विराटनगरमा हुन लागेको छैटौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताका लागि आर्थिक संकलन कार्य सुरु

विराटनगरमा हुन लागेको छैटौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताका लागि आर्थिक संकलन कार्य सुरु

बिनुु तिम्सिना

राष्ट्रिय बहिरा क्रिकेट संघ–नेपालको आयोजनामा ३० गते देखि विराटनगरमा सुरु हुन लागेको छैटौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताका लागि आयोजकले आर्थिक संकलन कार्य सुरु गरेको छ ।

चैत ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता लागि आर्थिक अभाव भएकाले आयोजकले विजार क्षेत्रमा सहयोगका लागि अर्थ स्रकलन अभियान सञ्चालन गरेको हो । आयोजकले आज बजार क्षेत्रका पसलहरुमा चन्दा संकलन गरेको हो । प्रतियोगितामा ८ वटा टिमलाई सहभागी गराउने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सुनसरी, मोरङ, झापा, काठमाडौं, रुपन्देही, कास्की र भैरहवाको बहिरा बाल विद्यालय र काठमाण्डौंको केन्द्रीय बहिरा उच्च माविको टिम सहभागी हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्