जब भोक र गरीबिले ढोका ढक्ढकाउछ्,
सत्यता र इमान्दारितलाई हिन्साको आधिले उडाइ लाग्दोरहेछ्
सबै ज्ञान त्यै त्यही हिन्साको खोला तिरा बग्दोरहेछ
प्यासी त्यो ओठमा, भोको त्यो पेटमा कतिदिन देखी अन्न नपरेको होला,
यस्तो बाध्यता हेर कती दिन त्यो ज्यान टिक्ने गर्छ
जुन बालाखको पेटमा अन्नको एउटा दाना परेको छैन
उसैको तस्बिर हजारऔ लाखऔ मा बिक्ने गर्छ
कुनै बिसिष्ट ब्यक्तिको भित्तामा टासी सौख पुरा गर्न बजाइने ताली हुन्छ
मज्बुरिमा ताली बजाएनी मनमा मेरो गाली हुन्छ ।
आफ्नो पेट भरियो सन्तान सुखी छन
भोको त्यो पेट,नाङा ति सारीर सुतेको कसले देख्छन्
ठन्डी छ मौसम चिसो छ हावा भनिइ सबै आफ्नै हात सेक्छन्
प्यासा ति ओठहरुलाई एक घुट पानी पिलाई त हेर
भोका तो पेटलाई एक गास खिलाई त हेर
जुन आनन्द धर्म र पुजा पाठ बाट पाएनौ
त्यो सन्तुष्टी यही बाट पौनेछौ
त्यसपछी हेर अर्कको नजर्मा किन तिमी आफ्नै नजरम छाउनेछौ
कस्तो बिडम्ब्ना हो यो जती गरेपनी पछी नहटी पाइला अघी सार्नै पर्ने
सिकाउछ यही समाझाले आफु बच्नलाई पनि अर्कालाई मार्नै पर्ने । । । । ।