आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज

<span class='c1'>आइपिएलको आठौं संस्करणको</span> <span class='c2'>उद्घाटन समारोह आज</span>

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज हुँदैछ । कोलकातामा रहेको साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने आठ बजे उद्घाटन समारोह सुरु हुनेछ ।
उद्घाटन समारोह आज भएपनि खेल भने भोलीबाट सुरु हुन बताईएको छ । पहिलो खेलमा भोली कोलकाताको इडेन गार्डेनमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले मुम्बइ इन्डियन्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार भोली राति सवा ८ बजेपछि हुनेछ । प्रतियोगिता आउँदो मे २४ सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्