गाइ करणी गर्ने पक्राउ

गाइ करणी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गाइ करणी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । जंगलमा छाडिएको गाइलाई करणी गरेको अभियोगमा खेवाङ - ६ निवासी १८ बर्षिय सन्जिब गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्