इन्टरनेटको प्रयोगले हिंसा बढ्यो

 इन्टरनेटको प्रयोगले हिंसा बढ्यो

ताप्लेजुङ प्रहरीले फेसबुक र युटुयुब लगायतका सामजिक सन्जालले गर्दा युवामा गलत मनोबिज्ञान उत्पन्न भइ हिंसा बढेको एक कार्यक्रममा बताएको छ । सामजिक सन्जालका साथै मादक पदार्थ सेवनलाई योनजन्य दुर्ब्यवार बढाउने साधन भएको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्