४९ हजार पाकेट मार्दा मार्दै फन्दामा

४९ हजार पाकेट मार्दा मार्दै फन्दामा

लहान स्थित पशुपती आदर्श उ.मा.विमा जारी तेस्रो सगरमाथा महोत्सब स्थलबाट प्रहरीले एक पाकेटमारलाई पक्राउ गरेको छ । लहान १ का उमाकान्त चौधरीको गोजीबाट ४९ हजार पाकेट मारेर भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्