नेपाली जर्सीमा खेल्दै ब्रेट लि

नेपाली जर्सीमा खेल्दै ब्रेट लि

अस्ट्रेलियाको एक लोकल म्याचमा अस्ट्रेलियाका महान क्रिकेटर ब्रेट लि नेपालीहरुको टिमबाट नेपाली जर्सी लगाएर खेलेका थिए ।
यश अघि पनि उनले नेपाली झण्डा बोकेर फोटो खिचेका थिए ।

 

brtlee

 

 

 

 

 

तस्बिर : सौरब खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्