पाँचथरको रवि वजारमा सास्कृतिक महोत्सव सम्पन्न

<span class='c1'>पाँचथरको रवि वजारमा</span> <span class='c2'>सास्कृतिक महोत्सव सम्पन्न</span>

पाँचथरको रवि वजारमा सास्कृतिक महोत्सव सम्पन्न भएको छ । नेपाल सास्कृतिक प्रज्ञा प्रतिष्ठानको आयोजना तथा आदीवासी जनजाती महासंघ गाँउ समन्वय समिति सहित स्थानीय संघ सस्थाको व्यवस्थापनमा सञ्चालित महोत्सव मंगलवार सम्पन्न भएको हो ।

महोत्सवमा रवि क्षेत्रमा अस्तित्वमा रहेका राई, तामाङ, मगर, वाहुन, क्षेत्री नेवार सहित विभिन्न जात जातीको सस्कृतिमा आधारित लोक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा मोफसलकोे पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै झापा स्थित कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीलाई सम्मान समेत गरिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्