पाँचथरमा रुखले च्यापेर तीन जनाको मृत्यु

पाँचथरमा रुखले च्यापेर तीन जनाको मृत्यु

पाँचथरको प्राङबुङमा हावा हुरीले ढालेको रुखले च्याप्दा शनिबारराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राङबुङ ३ का श्रीप्रसाद खपांगी, उनको छोरा मनोज र भतिजा अनिष रहेका छन् ।

भारतको सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्कने क्रममा प्राङबुङ–६ मा आइपुग्दा हावाहुरीका कारण ढलेको रुखले च्यापेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्