१९ औं पटक एफए कपको फाइनलमा आर्सनल

१९ औं पटक एफए कपको फाइनलमा आर्सनल

आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबारराति भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले रिडिङलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा बलियो बनाएको हो ।

 

 

 

Source: Agency

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्