ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक गम्भीर

<span class='c1'>ट्रिपरको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालक गम्भीर</span>

उदयपुरको कटारी नगरपालिका ५ मा आईरबार अपरान्ह १५४० बजे ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्।
मिर्चैया-कटारी सडक खण्डमा ना. ३ ख ३६११ नम्बरको ट्रिपरको ठक्करबाट स. ५ प २६७१ नम्बरको मोटरसाईकलका चालक सोही नगरपालिका ८ का ३५ बर्षिय गोले राइ गम्भिर घाईते भएका हुन्। उनको मिर्चैया अस्पतालमा उपचार भईरहेको छ।
ठककर दिने ट्रिपर र चालकलाई प्रहरी चौकी बेलश्रोतले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्