किशोरीका कम्प्युटर तालिम

<span class='c1'>किशोरीका कम्प्युटर</span> <span class='c2'>तालिम</span>

सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ । तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।

नगरपालिकाको ११ वटै वडाका पाँच÷पाँच जना अतिविपन्न किशोरीलाई छनोट गरी तालिममा सहभागी गराएको जानकारी उहाँले दिनुभयो ।

तालिममा ५५ जनाको सहभागिता रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्