नातीको व्रतवन्धमा आएका ५ जना आफन्तलाई खुकुरी प्रहार

<span class='c1'>नातीको व्रतवन्धमा आएका ५</span> <span class='c2'>जना आफन्तलाई खुकुरी प्रहार</span>

रौतहटको चन्द्रपुर नगरपालिका–१० का एक व्यक्तिले नातीको व्रतवन्धमा आएका ५ जना आफन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइतेमध्ये १ जनाको को अवस्था गम्भिर रहेको बताईएको छ । घाइतेहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
आज बिहान २ बजेतिर सुतीरहेका आफन्तमाथि सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । सापकोटा फरार रहेको र उनकोे खोजी भैरहेको प्रहरीले बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्