आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने

<span class='c1'>आज राजस्थान रोयल्स र</span> <span class='c2'>रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने</span>

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि एक खेल हुने भएको छ । आजको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमने सामने हुँनेछन् । यसअघि हिजो भएको खेलमा
दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डीयन्सलाई ३७ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्