गुडिरहेको बसभित्रै युवतीको बलात्कार

<span class='c1'>गुडिरहेको बसभित्रै</span> <span class='c2'>युवतीको बलात्कार</span>

गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ ।
भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले बलात्कार गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राय गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्