उर्लाबारी युवा समूहले दिए भूकम्प पीडितलाई राहत

उर्लाबारी युवा समूहले दिए  भूकम्प पीडितलाई राहत

उर्लाबारी। सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई उर्लाबारी युवा समूहले राहत सहयोग गरेको छ
सोमबार भिजन फाउण्डेशन नेपाल उर्लाबारीको टोलीलाई ३० कार्टुन पानी, ५० कार्टुन चाउचाउ र १० बोरा चिउरा सहयोग गरेको उर्लाबारी युवा समूहका सदस्य सजन केसीले जानकारी दिनुभएको छ । भूकम्पमा परी बिचल्लीत भएका परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त सामग्री पठाएको जनाइएको छ ।

 

Sourse: Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्