६० बर्षीय लागूऔषध गाँजासहित पक्राउ

६० बर्षीय लागूऔषध गाँजासहित पक्राउ

सुखचैना–८ का ६० बर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । शरीरमा उक्त गाँजा बाँधी साईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी चौकी बाराउधोरणले विहिवार बाराउधोरण–९ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्