खुकुरी प्रहारबाट एक युवक घाईते

खुकुरी प्रहारबाट एक युवक घाईते

 

झापा, २७ बैशाख / झापाको बिर्तामोड नगरपालिकामा शनिवार राति खकुरी प्रहारबाट एक युवक घाईते भएका छन् ।
बिर्तामोड नगरपालिका १ स्थित न्यु पाथिभरा देबी अटोवर्क सपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरी प्रहार गरी घाईते बनाएका हुन् ।

खुकुरी प्रहारबाट चौधरीको बाँया हातको पन्जाको जोर्नीमा चोट लागेको छ । उनको बिर्ता सिटी अस्पताल विर्तामोडमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । खुकुरी प्रहार गरेर फरार रहेका थापा मगरको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्