अटो वर्कसपका कामदारमाथि खुकुरी प्रहार

<span class='c1'>अटो वर्कसपका कामदारमाथि</span> <span class='c2'>खुकुरी प्रहार</span>

२७ बैशाख, विर्तामोड।
खुकुरी प्रहारबाट झापाको विर्तामोडमा गए राति एक युवक घाइते भएका छन् ।
बिर्तामोड १ स्थित न्यु पाथिभरादेबी अटो वर्कसपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरीले प्रहार गरी घाइते बनाएको हो।

खुकुरी प्रहारबाट चौधरीको बायाँ हातको पन्जाको जोर्नीमा चोट लागेको छ प्रहरीले जनाएको छ। उनको बिर्ता सिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। खुकुरी प्रहार गरी फरार रहेको मगरको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्