जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश

जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश

उर्लावारी , २७ बैशाख ।
मोरङको उर्लावारीमा आजदेखी चौथो मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । ्
मंगलबारेस्थित सालबारी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ । दमकलाई सेमिफाईनलसम्म पुर्याउन यु १६ राष्ट्रिय टिमका स्ट्राईकर समेत रहेका अनन्त तामाङ गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्