झापाको कूल मागको ७० प्रतिशत माछा भारतीय बजारबाट आपूर्ति हुँदै

<span class='c1'>झापाको कूल मागको ७० प्रतिशत</span> <span class='c2'>माछा भारतीय बजारबाट आपूर्ति हुँदै</span>

विष्णु सुब्बा,
२८ बैशाख, दमक।
झापामा माछाको आन्तरिक उत्पादन न्यून रहेको पाइएको छ । जिल्लाभित्र हुने माछाको उत्पादनले यहाँको एक चौथाई उपभोक्ताको मागलाई मात्र मुश्किलले धान्दै आएको छ ।
अहिले झापाको कूल मागको ७० प्रतिशत माछा भने भारतीय बजारबाट आपूर्ति हुँदै आएको अवस्था छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार जिल्लामा दैनिक सरदर तीन मेट्रिक टन माछा भारतबाट आयात भइरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याक अनुसार हाल जिल्लामा बार्षिक ३ सय ३ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । यो मात्राले यहाँको मागको करिव एक चौथाई मात्र पनि आपूर्ति हुँदैन ।

 

Purbelitimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्