धरानमा लागुऔषध बरामद

धरानमा लागुऔषध बरामद

इटहरी, जेठ ८ गते । प्रहरीले बेवारिस अवस्थामा फेला परेको झोलामा विभिन्न लागुऔषध हिजो बरामद गरेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका क्षेत्रबाट धरानतिर जाँदै गरेको सार्वजनिक सवारी साधनको जाँच गर्ने क्रममा झोलामा २०० थान डाइजिपाम, २०० थान नेरोजेसिक, २०० थान एभिल र ७२० थान एपामोस प्रोसिक्स रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । लागुऔषध ल्याउन व्यक्तिको खोजी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्