इटहराको गोपेश्वर मन्दिरमा शान्ति यज्ञ हुने

इटहराको गोपेश्वर मन्दिरमा शान्ति यज्ञ हुने

इटहरा , ८ जेठ ।
मोरङको इटहरा २ स्थित कट्नुबाधमा रहको गोपेश्वर महादेव मन्दिरमा शान्ति यज्ञ हुने भएको छ ।
गत वैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुको मृत आत्मको चिर शन्ति तथा उपचारत घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शनिबार बिहान १० बजे शान्ति यज्ञ आयोजना गरिनेने भएको हो । कार्यक्रममा २१ पुरोहितहरुद्धारा दव्रा क्षमा पुजाँ साथै विश्व शान्ति यज्ञ आयोजना गरिने स्थानिय खगोल न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्