धारिलो हतियार प्रहारबाट दुई युवक घाइते

धारिलो हतियार प्रहारबाट दुई युवक घाइते

८ जेठ, मोरङ।
धारिलो हतियार प्रहारबाट विहीबार मोरङको पथरी-शनिश्चरेका छुट्टाछुट्टै ठाउँमा दुई युवक घाइते भएका छन्।
खुकुरी प्रहारबाट पथरी-शनिश्चरे – ७ का वर्षिय सग बहादुर राई र सोही नगरपालिका १४ का रण बहादुर तामाङ घाइते भएका हुन् ।
राईलाई छिमेकिको घरबाट फर्कनेक्रममा हिजो साँझ अपरिचित ३/४ जनाको एक समुहले खुकुरी प्रहार गरी फरार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्