उर्लाबारी नगरपालिकाको भवन शिल्यान्यास

<span class='c1'>उर्लाबारी नगरपालिकाको</span> <span class='c2'>भवन शिल्यान्यास</span>

 

उर्लाबारी जेठ ११ / उर्लाबारी नगरपालिकाको भवनको आज शिल्यान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले भवनको शिल्यान्यास गर्नुभयो । यसअघि गाविस भवन रहेको उर्लाबारी ५ मा नगरपालिकाको भवन बन्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्