घर आउने लागेका युवाको कतारमा मृत्यु

<span class='c1'>घर आउने लागेका</span> <span class='c2'>युवाको कतारमा मृत्यु</span>

१४ जेठ, दमक।
बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ ।
विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली ग्रुपमा फोर्कलिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी-४, लालपानीका बिरेन मुण्डाको यहि जेठ ४ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्