छोरा बितेको ५ बर्ष पुग्दा सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले

छोरा बितेको  ५ बर्ष पुग्दा सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले

बिराटनगर १७ जेठ , छोरा मरेको ५ बर्ष पुग्दा समेत मोरङ रङेलीका अमरलाल शाहले आफ्नो १४ बर्षिय छोरा जस्को अपहरण पछी हत्या भएको थियो उनको अन्तिम कर्म अझै गर्न सकेका छैनन । छोराको बियोगमा उनले आफ्नो दारी र कपाल समेत काटेका छैनन । उनको छोराको छिमेकीको ट्वाइलेटमा छोराको कंकाल भेटिए पछी मानशिक रुपमा बिक्षिप्त भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्