क्यारेमबोड खेल्ने क्रममा इटहरीमा झडप , तीन घाइते

क्यारेमबोड खेल्ने क्रममा इटहरीमा झडप , तीन घाइते

बिराटनगर १७ जेठ , इटहरी -७ स्थित पुर्बी गैसारमा शनिबार झाडप हुँदा ३ जना घाइते भएका छन । स्थानिय युवाहरु बिच झगडा हुँदा कट्टी हानाहान भएको थियो । झगडाको कारण  क्यारेम बोड खेल्ने क्रममा भएको भनाभन बुझिएको छ । घाइतेको बिराटनगरमा उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्