नेपाल र नेदरल्यान्ड क्रिकेटमा भिडदै

<span class='c1'>नेपाल र नेदरल्यान्ड</span> <span class='c2'>क्रिकेटमा भिडदै</span>

नेपाल र नेदरल्यान्डबीच हुने भनिएको टि २० फरम्याटको म्याच तालिका सार्बजनिक भएको छ । नेपाली क्रिकेट टिम हाल प्राक्टिसको क्रममा भारतमा रहेको छ । भारतमा २ हप्ते ट्रेनिंग पछि नेपाली टिम इंगलैंड जाने
छ र लोकल टिमसंग केहि प्राक्टिस खेलहरु खेल्ने छ । त्येस पछि नेपाल नेदरल्यान्ड जाने छ र ४ टि-२० खेलहरु खेल्ने छ ।

1) असार १५, २०७२ (मंगलबार )पहिलो टि २० खेल
2) असार १६, २०७२ (बुधबार) दोस्रो टि २० खेल
3) असार १७, २०७२ (बिहिबार) तेस्रो टि २० खेल 4) असार १८, २०७२ (सुक्रबार) चौथो टि २० खेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्