आमा छोराले गरे आत्महत्या

<span class='c1'>आमा छोराले</span> <span class='c2'>गरे आत्महत्या</span>

 तेह्रथुम/ तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् । मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्