एसएलसी परीक्षामा फेल भएपछि उर्लाबारीमा एक किशोरीले आत्महत्या

एसएलसी परीक्षामा फेल भएपछि उर्लाबारीमा एक किशोरीले आत्महत्या

अस्थायी प्रहरी चौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेलका अनुसार उनको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ ।  पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी र नातागोतालाई बताउँदै आएकी थिइन् ।लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् । लक्ष्मीका बाबुले भक्तबहादुर खड्काले पनि झण्डै डेढ बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्