मोरङको उर्लाबारी स्कूलडाँडा–बरगाछी सडकखण्डमा पक्की डे«न

मोरङको उर्लाबारी स्कूलडाँडा–बरगाछी सडकखण्डमा पक्की डे«न

सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको १५ लाख र उपभोक्ताहरुबाट प्रतिफिट ५ सय रुपैयाँको दरले रकम संकलन गरी सडकको दुबैतर्फ पक्की ड्रेन निर्माण गरिने उहाँले जानकारी दिनुभयो । ढल निकासको ब्यवस्थासहितको ड्रेन निर्माण गरिने जनाइएको छ । सडकको दुबैतर्फ ड्रेन निर्माण भएसँगै कालोपत्रेको लागि पहल गर्ने उपभोक्ता समितिले बताएको छ । राजमार्गसँग जोडिएको सो सडक बैकल्पिक सडकको रुपमा लिने गरिएको छ ।
प्रस्ताविक बस पार्क उर्लाबारी–४ मा रहेको राधिका उच्च माबिको जग्गामा बन्ने सम्भावना रहेकाले उक्त सडकको कालोपत्रे गर्नको लागि सबैले पहल गर्नु जरुरी रहेको स्थानीयबासीले बताएका छन् ।

Urlabari page

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्