नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

<span class='c1'>नेपालले आज ओमानसँग</span> <span class='c2'>अभ्यास खेल खेल्दै</span>

प्रबिन दाहाल

असार २१ काठमाण्डौ

टी–२० विश्वकप छनोट खेल्न आयरल्याण्ड पुगेको नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । नेपाल र ओमानको खेल बेलफास्टको स्टोरमोन्टमा नेपाली समय अनुसार पौने ३ बजेपछि हुनेछ । नेपाल र ओमानले अहिलेसम्म तीन पटक एसीसी टी–२० कपमा भेट भएको छ, जसमा दुई खेल नेपालले जितेको छ भने एकमा हार ब्यहोरेको छ । बिहीबारबाट सुरु हुने प्रतियोगिता अघि हरेक टीमले दुई अभ्यास खेल खेल्नेछन् । नेपालको अर्को अभ्यास खेल भोलि यूएईसँग छ । टी–२० विश्वकप छनोटमा नेपाल समूह एमा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्