नेपाल आज यूएईसँग खेल्दै

नेपाल आज यूएईसँग खेल्दै

प्रबिन दाहाल

असार २२ काठमाण्डौ

टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल आज यूएईसँग खेल्दैछ । खेल बेलफास्टको स्टोर मोन्टमा नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुनेछ । यसअघि नेपाल र ओमनबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । टी–२० विश्वकप छनोटमा नेपाल समूह ए मा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्