“महिला आवाज भित्र हराएको पुरुष आवाज”

<span class='c1'>“महिला आवाज भित्र</span> <span class='c2'>हराएको पुरुष आवाज”</span>

 

नेपालमा पुरुषवादी सोचले महिलाहरुलाई शोषण गरेको कुरा सत्य हो।ऐले महिला अधिकारको नारा यत्र तत्र धन्किएको अवस्था छ।यो राम्रो पनि हो।आफ्नो अधिकारको लागि सबैले लड्नै पर्छ।तर यसो भनिरहदा महिलाहरुले पनि सही काम गर्न र सही कुरा बोल्न सक्नु पर्छ। आफ्नो कर्तब्यको बाटोमा हिन्न सिक्नु पर्छ।ऐले नेपालम बैदेशिक भूमिमा काम गर्न जाने नेपाली महिला पुरुष धेरै छन्।आफ्नो आमाबुबा र परिवा लाई घरमा छोडेर हिडेका ती प्रवासी नेपाली घर आउदा आफुले कमाएको पैसा र छोडेको परिवार दुबै उनीहरुले गुमाएका हुन्छन्। आफ्नो जोडी विदेशबाट फर्कदा उसले कमाएको पैसा समेत लाने र आफुअर्को बिहे गर्ने गरेका धेरै घटनाहरु सुनिने गरेका छन्। यस्तो केसहरुमा पुरुषहरु बढी पीडित भएको देखिएको छ।
वास्तवमा अधिकार भनेको केहो?
कसले कस्लाई माग्ने यस्ता आधिकारहरु? पीडित हुनेहरुमा समाजमा महिला र पुरुशष दुबै छन
जुन देशमा जनता शिक्षित हुन्छन् त्यहाँ समाज सभ्य हुन्छ। सब्य समाजमा कसैले कसैलाई दमन गर्दैन।सबै अधिकार प्राप्त हुन्छन। त्यसैले सबै भन्दा ठूलो अधिकार भनेको शिक्षा हो।र शिक्षा भनेको चेतना हो।अधिकारको चर्चा छ भन्दैमा महिलाले पनि गलत काम गररे हिन्नु राम्रो होईन। महिला र पुरुषले हातेमालो नगरी समाज सब्य बन्न सक्तैन।

--महिला र पुरुष दुबै समाजका अनिबार्य हिस्साा हुन्।

-Kabita Kafle

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्