नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

प्रविन दाहाल

काठमण्डौ साउन १८

टी–२० विश्वकप छनोट क्रिकेट खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदैछ । टोली अपराह्न साढे ४ बजे आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । टी–२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेको नेपाल विश्वकपका लागि छनोट हुन सकेन । विश्वकप छनोटपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डसँगको खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्