नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दै

नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दै

प्रबिण दाहाल

काठमाण्डौ साउन २५

अण्डर–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछ ।
नेपाल उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको छ । सिलेटमा हुने खेलमा नेपाल प्रष्ट जितेको खोजिमा हुनेछ । यू–१६ फुटबलमा नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने हुन लागेका हुन् । पछिल्लो समय माल्दिभ्सको अण्डर १६ टोलीले राम्रो नजिता निकाल्न सकेको छैन । समूह बीमा रहेको नेपालले आगामि बुधबार अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्