याे तस्विर हामीलाइ हाम्रा एक पाठकले पठाउनु भएकाे हाे । यसमा विराटनगर स्थित अान्तरिक राजश्व कार्यालयकाे कर्मचारी डेस्ककाे तस्विर भित्र पट्टिबाट देखाइएकाे छ । अाज दिउँसाेकाे यस तस्विरमा कर्मचारीले चलाउने २ वटा कम्प्युटरकाे स्किन देखिन्छ र दुबैमा फेसबुक खुलेकाे छ । बाहिर पट्टि सेवाग्राही जस्ता देखिने एक व्यक्ति कुरीरहेकाे अवस्थामा रहेका छन् । सेवाग्राहीकाे काम छाडेर कार्यालय समयमा फेसबुक चलाउनु निजामति एेनले छुट दिन्छ ? दिदैन भने यस्ता कर्मचारीहरूलाइ के कारबाही हाेला त अब ?