एक सोझो नेपालीको सिधा प्रश्न  – संजना पोख्रेल

एक सोझो नेपालीको सिधा प्रश्न  – संजना पोख्रेल

म कानुन जान्दिन । राजनीति, अर्थशास्त्र तथा समाजशास्त्र प्रति तेती रुची नि छैन । तरपनि अहिले हाम्रो समाज र राजनीतिमा जे भइराखेको छ, त्यसलाई गलत भन्न सायद कुनै डिग्रीको आवश्यकता पर्दैन जस्तो मलाइ लाग्छ ।अलिकति विवेक प्रयोग गर्ने हो भने जसले पनि अहिले भैरहेको गतिविधिलाइ गलत भन्ने छ ।
बन्द भन्ने चिज नेपालमा एउटा चाडपर्व जस्तै गरी मानाइने कुरा भइसकेको छ ।बन्द र हडताल प्राय राजनीतिक अस्तव्यस्तताले गर्दा उब्जिन्छ रउब्जिनासाथ मानिसको दैनिक जीवनलाई नै अस्तव्यस्त बनाइदिन्छ।अहिले देशमा राजनीतिक अस्थिरता व्याप्त छ ।देशमा रहेका हरेक समुदाय र सम्प्रदाय हरुले आ – आफ्नो माग राखी आन्दोलन गरिरहेका छन। कतिपय बन्द कर्ताहरुलाई बन्द के को कारण ले हो भन्ने नै थाहा छैन तर पनि बन्द चर्किदै गएको छ ।
फल स्वरुप यातायात औधोगीक क्षेत्र, शिक्षण संस्थाहरु सबै ठप्प छन् । यस्तो बन्दका कारणले मनिषको जीवन कस्टपूर्ण बनीरहेको छ । यस्तै यातायात बन्द का कारण औधोगीक क्षेत्रमा आयात हुने कच्चा पदार्थहरु आउँन सकेको छैन । दैनिक मजदुरी गरेर खाने मजदुरहरुले काम गर्न नपाएर आफ्ना छोराछोरी परिवारहरुलाई भोको पेट राक्न मजबुर छन् । बन्दले कमाइनै ठप्प छ। बन्दलाई एक तरिकाले देशको दुश्मन नै मान्न सकिन्छ।जस्तै देशलाई अगिबढ्न र देश विकासमा रुकावट आएको छ।उदाहरण स्वरूपयस्तो बन्द कै कारण यातायातमा संग्लन भएका सम्पुर्ण व्यवसायको जीवनमा नकारात्मक असर पर्ने गयो। त्यसै गरि विद्यार्थीहरु, जसलाई हामी देशको कर्णधार भन्छौ, उनीहरु को पठन पठान ठप्प भएको कारण ले ठुलो असर पर्ने निश्चित छ । लगातार चलिरहेको बन्दका कारणले उनीहरुको पदने बनी छुट्टीरहेको छ र असामाजिक कामहरु प्रति जस्तै ९ बन्द , हडताल, ढुंगा मुडा नारा जुलुस तोडफोड र घिनलाग्दा राजनीतिक कुराहरुमा ० संग्लनहुने प्रवितीबढ्नेआसंकाबिज्ञहरुलेजनाउछन । जस्का कारण यूवाहरुकोभविष्य अन्धकार तिर धकेलिदैछ।
यस बन्दका कारण मनिस त्रसीत जीवन बिताउन बाध्य भएका छन् । बन्दको मर्कामा परेको ले खाधान्न को मूल्य असामान्य ढंगले बिर्धि भएको छ । आखीर बन्द किन रु बन्द ले के नै गर्छ र रु न यसले देश निकास मा मद्दत गर्छ ।न तयसले विध्यार्थीहरुकोभविष्य बनाउन मदत गर्छ ।नतकसैलाईदुइ छाक टार्न नैमदतपुर्याउ छ । यसले त खाली साधारण जनता र मासुम नागरिक लाई चोट पुर्याउने, हत्याहिंशा गर्ने काम मात्र गर्छ ।येस्ता नराम्रा कुराहरुलाई किन अगाडी बढाउनेरु यसरी लगातार गरीरहेको बन्दले कसैको पनि भलो न हुने कुरालाई बन्द कर्ता हरुले कहिले बुझ्ने हुन् कुन्नी ?
यो मेरो समस्त सरोकारवालाहरुलाई सोझो सिधा प्रस्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्