पुर्वान्चल फाइनलमा

<span class='c1'>पुर्वान्चल</span> <span class='c2'>फाइनलमा</span>

बिराटनगर असोज २८ , बिराटनगरमा जारी तेस्रो गंगाबिसन राठी स्मृती फुटबल प्रतियोगितामा फाइनलमा पुर्वान्चल भेट्रन्स ब्रोडर्स पुग्न सफल भएको छ । पोखरिया परोपकार घाटको खेल मैदानमा भएको खेलमा पुर्वान्चलले आयोजक युनाइटेड (रातो) लाई शुन्यका बिरुध तीन गोल गरी फाइनलको यात्रा तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्