अब सातौ खेलकुद फाल्गुनमा हुने

अब सातौ खेलकुद फाल्गुनमा हुने

बिराटनगर मङ्सिर १ , यही मंसिर ११ देखी १५ मा पुर्वन्चलमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुनमा सरेको छ । अब प्रतियोगिता फाल्गुन १८ देखी २३ सम्म हुने खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले बताउनु भयो । बजेट अभाब र तराइको आन्दोलनको कारण प्रतियोगिता फाल्गुनमा सार्नु परेको बिष्टले जान कारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्