फुटबलमा बेलबारी बिजयी

फुटबलमा बेलबारी बिजयी

बिराटनगर मंसिर २३ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा बेलबारीले ईटहरीको योङ ब्रोद्रस क्लबलाई पेनाल्टीमा २ का बिरूध ३ गोल ले बिजयी भएको छ । बिराटनगरको तर्फबाट अन्जन राईलेे एक मात्र गोल गरि बेलबारीलाई अग्रता  दिलाउन सफल भएका थिए  तर आफ्नै टिमबाट आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्