यू-१९ विश्वकपका लागि नेपाल भारतमा विशेष तयारी गर्ने

<span class='c1'>यू-१९ विश्वकपका लागि नेपाल</span> <span class='c2'>भारतमा विशेष तयारी गर्ने</span>

१४ पुस, काठमाडौं ।
आसन्न यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा भारत भ्रमणमा जाने १८ सदस्यको नाम घोषणा गरेको छ भने प्रशिक्षक जगत टमाटासहित ५ अफिसियल समेत तय भएका छन् । जसमा विनोद दास सहायक प्रशिक्षक छन् ।
नेपाली टोली  विहान ८ बजे दिल्ली प्रस्थान गर्नेछ । नेपाली टोलीले धर्मशाला र दिल्लमिा विशेष प्रशिक्षक र अध्यास खेलहरुस् खेल्नेछ ।
टोली विश्वकप खेल्न भारतबाटै बंगलादेशमा जानेछ । विश्वकप जनवरी २२ देखि फेब्रअरी १४ सम्म हुनेछ । नेपाली टोली १६ फेब्रुअरीमा नेपाल र्फकनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्