अन्डर १९ क्वाटरफाईनलमा नेपाल र बंगलादेश भीड्ने

अन्डर १९ क्वाटरफाईनलमा नेपाल र बंगलादेश भीड्ने

माघ २१, काठमाडौं ।

आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा भोलि बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

समुह ए अन्र्तगत भएको खेलमा नामिवियालाई ८ विकेटले पराजित गर्दै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो ।बंगलादेशले क्वाटरफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

नामिवियाले सेमिफाईनल प्रवेशका लागि इन्डियासंग प्रतिस्पर्धा गर्नुपर्नेछ । समुह डीबाट इन्डिया र नेपाल क्रमश समुह विजेता र उपविजेताका रुपमा क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्