सर्ट मुभि – आँखी

<span class='c1'>सर्ट मुभि</span> <span class='c2'>– आँखी</span>

बेलबारी, १ चैत्र
बालविवाह विरुद्धको छोटो चलचित्र आँखी को छायांकन सकिएको छ । विराटनगरका युवाहरुको प्रयासमा निर्माण सुरु गरीएको सर्ट मुभि आँखी को ३ दिन कोशी हरैँचा नगरपालीका क्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रको छायांकन जिवन नेपाली र अमन श्रेष्ठले गरेका थिए । निकिता भट्टराईको मुख्य भुमिका रहेको चलचित्रको कथा साजन रिजालले लेखेका हुन भने चलचित्रको निर्देशन युरेस अधिकारीले गरेका हुन । अझै पनि हाम्रो समाजमा बालविवाहको प्रचलन बाँकी रहेको भन्दै त्यसको विरुद्धमा यो चलचित्र निर्माण गरीएको चलचित्रका निर्माता राजन निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्